संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्नुपर्ने बताएका छन् । बिहीबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राखेका हुन् । सो भेटवार्तामा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि…