कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण- ‘तपाईंलाई पदबाट किन नहटाउने ?’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘‘तपाईँलाई पदबाट किन नहटाउने ?’’ भन्दै स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मुल्यांकन गराउनुपर्ने व्यवस्था उलंघन भएको भन्दै सोमबार स्पष्टीकरण माग गरेको हो। मन्त्रालयका अनुसार घिसिङले कार्यसम्पादन मुल्यांकन गराउन आवश्यक विवरण समयमै पेश नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।…