शेखरले सरकारलाई किन दिए ‘विनास काले विपरित बुद्धिको संज्ञा’

काठमाडौ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने गरी बनाउन लागेको कानून प्रति आक्रोस व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो भनाई राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए। उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताए । उनले सरकारको यस्तो कदमलाई 'विनास काले विपरित…