पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन उपाध्यक्षको लहरमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि सहभागी भएका छन् । उनी केन्द्रीय समिति बैठकमा अध्यक्ष र उपाध्यक्षकै लहरमा बसेका छन् । अहिलेसम्म पुनको वरियता टुंङ्गो नलागेको पनि बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन् । केन्द्रीय समिति बैठकको मञ्चमा राखिएका सोफाको अघिल्लो लहरमा छन् । बैठकमा…