एमालेकाे केन्द्रीय कमिटी र माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । दुई कम्युनिस्ट दल नेकपा (एमाले)काे केन्द्रीय कमिटी र नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सोमबार पनि जारी छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा साे पार्टीकाे केन्द्रीय कमिटी बैठक केहीबेर अघिबाट सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेकाे एमाले केन्द्रीय प्रचार विभाग…