एमाले र माओवादीको केन्द्रीय कमिटीको बैठक आजबाट

काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुँदैछ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ भने माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प…