नेपाल र भारतबिच पानी तथा सरसफाइसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र भारतबिच पानी, सरसफाइ र फोहोर पानी व्यवस्थापन क्षेत्रमा सहयोग अदालत प्रदानका लागि सम्झौता भएको छ । आज भारतको राजधानी नयाँ दिल्लीमा दुई देशबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापत्रले दुई देशबिच पानी संरक्षण, सरसफाइ र फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग, अनुभवको आदान प्रदानमा सहयोग पुग्ने विश्वास भारतका जलशक्ति मन्त्री सीआर…