काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि आज देशभर मतदान हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले २०६४ सालको आम निर्वाचन सम्झिएका छन् । सो निर्वाचनमा उनी किर्तिमानी मतसहित विजयी भएका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले आफूले त्यसबेला राखेको किर्तिमान तोड्न घुमाउरो चुनौति दिएका छन् । उनी लेखेका छन्, ‘गोरखाले…