सत्तारूढ दलको संयुक्त बैठक बस्दै, जसरी पनि अध्यादेश पास गराउने

काठमाडौं । अध्यादेशको अडचनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैँछ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भुमिसबन्धी अध्यादेशमा समर्थन नजनाउने र बिपक्षमा उभिने भन्दै धारणा सार्बजनिक गरे पछि नैतिक संकटमा परे पछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले…