काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । अस्ति आइतबारदेखि शुरू भएको बैठक आज सकिएको हाे । आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाएका थिए । उनले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गरे । यस्तै समापन समारोहलाई सम्बोधन…