उपेन्द्रको पार्टीलाई मधेशको मुख्यमन्त्री दिन कांग्रेस-एमाले तयार

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी (जसपा) लाई मधेस प्रदेशको मुख्यमन्त्री दिन काँग्रेस र एमाले तयार भएका छन् ।अध्यादेश पारित गर्न सघाउने सर्तमा मधेसको मुख्यमन्त्री दिन कांग्रेस–एमाले सहमत भएका हुन् । अध्यक्ष यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संवाद गरेका थिए…