काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपाले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई ५ दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न निर्देशन दिएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन केन्द्रीय सदस्य र सांसदहरुलाई निजी सवारी साधनको सट्टा ५ दिन सार्वजनिक…