राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ : माधव नेपाल

काठमाडौं । शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने भएकाले चनाखो हुनुपर्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दहरूको बैठकमा अध्यक्ष नेपालले सो कुरा बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । साना दल विभाजन गर्ने गरी अध्यादेश ल्याउने भएकाले सतर्क हुनुपर्नेमा अध्यक्ष नेपालको जोड थियो…