चितवनमा रवि लामिछानेविरुद्ध कालो झन्डा र नाराबाजी

मुग्लिन । चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शिव शिखर र साहारा चितवन सहकारीका पीडितले नाराबाजी गरेका छन् । शुक्रबार चितवन क्षेत्र नम्बर-२ को इच्छाकामना गाउँपालिकामा रास्वपाले सार्वजनिक सुनुवाई गरेको केहीबेर पछि सहकारी पीडितले नाराबाजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको…