विश्वप्रकाशकाे कमाण्डमा उपनिर्वाचनका लागि कांग्रेसले बनायो संयोजन समिति

काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचनिर्वाचनका लागि केन्द्रीय संयोजन गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ९ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार समितिमा ४ जना सहमहामन्त्री र अरु केन्द्रीय सदस्यहरू रहेका छन् ।…