अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरियामाथि १५ प्रतिशत भन्सार कर घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा १५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन् । उनले यो कदमलाई पूर्ण व्यापार सम्झौता बताएका छन् । जापानले यसैहप्ता अमेरिकासँग १५ प्रतिशतको भन्सार करको सम्झौता गरेपछि, दक्षिण कोरियामाथि सम्झौता गर्न दबाव झनै बढेको हो । सम्झौताको एक अंशस्वरूप दक्षिण कोरियाले अमेरिका भित्र ३…