इरानमा गर्मीका कारण पानीको चरम अभाव, कम प्रयोग गर्न नागरिकलाई आग्रह

काठमाडौं । गर्मीका कारण पानीको चरम अभाव भइरहेका बेला इरानी अधिकारीहरूले नागरिकलाई पानीको खपत सीमित गर्न आग्रह गरेका छन् । विशेषगरी इरानका दक्षिणी प्रान्तहरूमा पानीको अभाव छ । खानेपानी अभावका लागि भूमिगत स्रोतहरूको सही व्यवस्थापन नहुनु र हिफाजत नगर्नु वा अत्यधिक खर्च गर्नुका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलाई दोषी ठहर्‍याइएको छ । यसैबीच तेहरान नगर…