बगदाद । इराकमा ४० वर्षपछि पहिलो पटक आधिकारिक जनगणना भएको छ । जनगणना अनुसार इराकको जनसङ्ख्या ४ करोड ६१ लाख छ । २००९ मा जारी भएको अनुमानित जनसङ्ख्याको तुलनामा यो १ करोड ४५ लाखभन्दा बढी हो । जनगणनालाई इराकी अधिकारीहरूले कोसेढुंगा भनेका छन् । यसले भविष्यमा हुने योजना र संसाधन वितरणमा आवश्यक डेटा उपलब्ध गराउने…