बंगलादेशमा २०२६ को अप्रिलमा आम निर्वाचन हुने

ढाका। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा चुनावको सम्भावित मिति घोषणा गरेका छन् ।बीबीसी बंगलाका अनुसार, शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै उनले अर्को राष्ट्रिय चुनाव २०२६ को अप्रिलको पहिलो पन्ध्र दिनमा हुने बताएका हुन् । उनले यो घोषणाको आधारमा निर्वाचन आयोगले उपयुक्त समयमा चुनावको लागि विस्तृत रोडम्याप प्रदान गर्ने पनि बताए ।बंगलादेशको मुख्य दल…