अमेरिकी राष्ट्रपति ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्रीको दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्सार शुल्क कम गर्न जापानका प्रधानमन्त्री शिगेरु इसिवाले दबाब दिएका छन् । जापानका प्रधानमन्त्री इसिबाले फोनवार्तामार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई कर कम गर्ने विषयमा नयाँ वार्ताअघि दबाब दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । इसिबाले ट्रम्पसँग ४५ मिनेट कुरा गरेको र भन्सार शुल्क तथा आर्थिक सुरक्षासहित विभिन्न विषयमा छलफल भएको…