अमेरिका र जापानले गरे दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेकका छन् । एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धको नयाँ ‘स्वर्णिम युग’को सुरुवातलाई जनाउने बताइएको छ । दोस्रो सम्झौता महत्त्वपूर्ण खनिजहरूसँग सम्बन्धित छ । पहिलो सम्झौता लामो समयदेखिका सहयोगी दुई देशबीचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ । दोस्रो सम्झौताले दुर्लभ खनिजहरूको…