युरोपेली सङ्घकी प्रमुख अस्ट्रेलियामा, व्यापार सम्झौतामा जोड

सिड्नी । युरोपेली सङ्घकी प्रमुख उसुला फन डेर लेयन सोमबार अस्ट्रेलियामा पुगेकी छिन्, जहाँ वर्षौदेखि वार्ता चलिरहेको स्वतन्त्र व्यापार सम्झौता टुङ्ग्याउने आशा राखिएको छ । यो फन डेर लेयनको अस्ट्रेलियाको पहिलो यात्रा हो, र यो यात्रा मध्यपूर्व युद्धले उत्पन्न ऊर्जा असुरक्षाको पृष्ठभूमिमा भएको छ । उनी सोमबार सिड्नीमा अस्ट्रेलियाको राज्य प्रमुखसँग भेट गर्न र पारम्परिक…