अरब राष्ट्रले गरे इजरायलको आलोचना

तेल अभिभ । अरब राष्ट्रहरूले इजरायलको आलोचना गरेका छन् । गाजामा सबै मानवीय सहायताको प्रवेश रोक्ने इजरायली कदमको उनीहरूले आलोचना गरेका हुन् । इजिप्ट र कतारले आइतबार इजरायलका तर्फबाट उठाइएको यो कदम युद्धविराम सम्झौता विपरीत रहेको भनेका छन् । संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले यसलाई ‘चिन्ताजनक’ भनेका छन् । साउदी अरबले पनि इजरायलको…