काठमाडौं । अमेरिकासँग आणविक वार्ता चलिरहँदा इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईको प्रतिक्रिया आएको छ । देशको पूर्वी अजरबैजान प्रान्तबाट प्रतिक्रिया दिँदै उनले अमेरिकाले इरानलाई ध्वस्त पार्न नसक्ने बताएका हुन् । उनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै यस्तो बताएका हुन् । ट्रम्पले इरानले आणविक सम्झौता गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिको एक क्लिपमा…