संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलबार सुरक्षा परिषद्मा गाजा र वेस्ट बैंकमा बढ्दो संकटको चेतावनी दिएका छन् । सुरक्षाका परिषद्को नियमित बैठकका क्रममा मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा ‘विनाशकारी मानवीय संकटको वर्णन गर्दै नागरिकहरू शत्रुता र पूर्ण विच्छेदको प्रभावबाट पीडित भएको बताए । संकट वृद्धिले ‘यस…