दोहा । मध्यस्थकर्ता कतारले मङ्गलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’ मा पुगेको बताएको छ । “विशेषरूपमा पछिल्ला केही सातामा हामीले केही गति देखेका छौँ तर दुर्भाग्यवश चिजहरू सही दिशामा बढेनन् र अहिले हामी लगभग गतिरोधको अवस्थामा छौँ”, प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले कतार आर्थिक मञ्चलाई भने, “निस्सन्देह रफाहमा जे…