टोकियो । जापानले गहिरो समुद्री परीक्षण मिसनका क्रममा समुद्रको करिब छ हजार मिटर गहिराइबाट दुर्लभ पृथ्वी तत्व भएको खनिजयुक्त जमेको पदार्थ सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ । सोमबार सरकारद्वारा सार्वजनिक गरिएको यो जानकारी बहुमूल्य खनिज आपूर्तिका लागि चीनमाथिको निर्भरता घटाउने जापानको दीर्घकालीन रणनीतिसँग जोडिएको छ । सरकारी भनाइ अनुसार यति ठुलो गहिराइमा पुगेर गहिरो…