युक्रेनमाथि रुसले आक्रमण गरेपछि बेलायती प्रधानमन्त्रीले भने– यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो

युक्रेनमाथि रुसले आक्रमण गरेपछि बेलायती प्रधानमन्त्रीले भने– यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीचको युद्धलाई महाद्वीपको विपत्ति बताएका छन् । रुसले युक्रेनमाथि बिहीबार विहान सैन्य आक्रमण गरेपछि ट्वीटर मार्फत उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो,’ बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीटरमा…