विश्वभर नयाँ वर्षको स्वागतमा उत्सव, प्लेट फुटाउनेदेखि १०८ पटक घण्टी बजाउनेसम्मका चलन

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष २०२६ शुरू हुन थालेको छ । इस्वी संवतको नयाँ वर्षलाई स्वागत गर्ने पहिलो देश किरिबाटी हो । किरिबाटी मध्य प्रशान्त महासागरमा रहेको ओशिनियाको माइक्रोनेसिया उपक्षेत्रमा रहेको एक टापु राष्ट्र हो । यस्तै किरिबाटीपछि न्युजिल्यान्डले पनि अकल्यान्डमा आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिसकेको बीबीसीले जनाएको छ । यसपछि अस्ट्रेलिया र…