काठमाडौं । बंगलादेशको लामो समयदेखि सत्तारूढ परिवारका उत्तराधिकारी तथा देशको शक्तिशाली विपक्षी दलका नेता तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि देश फर्किएका छन् । राजनीतिक रूपमा प्रेरित उत्पीडनको आरोपमा सन् २००८ मा बङ्गलादेशबाट भागेपछि बेलायतमा बस्दै आउनुभएका ६० वर्षीय रहमान हिजो ढाका आएको समाचार संस्था अलजजीराले जनाएको छ । आउँदो फेब्रुअरीका लागि तय भएको चुनावमा…