काठमाडौं । गाजामा शान्ति प्रक्रियाका लागि ट्रम्प प्रशासनले समितिहरू घोषणा गर्न थालेकोप्रति इजरायल र प्यालेस्टिनी दुवैले यसको आलोचना गरेका छन् । प्यालेस्टिनी नेता मुस्तफा बर्घाैतीले ट्रम्प प्रशासनले घोषणा गरेका समितिहरू केही अन्तर्राष्ट्रिय सदस्यहरूसहितको अमेरिकी बोर्ड जस्तो देखिने टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । यस्तै इजरायलले यीमध्ये एक समिति, गाजा कार्यकारी बोर्डमा नियुक्तिको बारेमा परामर्श नगरिएकोमा…