दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ । अभियोजनकर्ताहरूले यसअघि युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेकोलगायत आरोपसहित अभियोग दर्ता गरेका थिए । सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन योलले उत्तर कोरियामाथि ड्रोन उडान गर्न आदेश समेत दिनुभएको थियो । त्यस मुद्दाका लागि पक्राउ पुर्जीको म्याद…