सात दिनभित्र देश छाड्न इरानी राजदूतलाई अस्ट्रेलियाको आदेश

काठमाडौं । अस्ट्रेलियाले इरानका राजदूतलाई सात दिन भित्र अष्ट्रेलिया छोड्न आदेश दिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले इरानले सिड्नी र मेलबर्नमा यहूदी–विरोधी आक्रमणलाई पूरा गर्न निर्देशन दिएको आरोप लगाउँदै राजदूतलाई देश छाड्न आदेश दिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका लागि इरानी राजदूत अहमद सादगी र अरू तीन अधिकारीलाई सात दिनभित्र अस्ट्रेलिया छाड्न आदेश दिइएको…