भेनेजुएलाको राष्ट्रपति भवननजिक भीषण गोलीबारी

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरोको गिरफ्तारीपछि त्यहाँको राष्ट्रपति भवन र आसपासका क्षेत्रमा भीषण गोलीबारीको आवाज सुनिएको बताइएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति भएको बताइएको छ । ड्रोन वा हवाईजहाजको आवाज पनि सुनिएको रिपोर्ट छ । त्यस्तै केही क्षेत्रमा बिजुली आपूर्ति बन्द छ । घटनास्थलको जानकारीअनुसार राष्ट्रपति भवनमाथि अज्ञात ड्रोन उडेको आशंकामा…