काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । दक्षिण कोरियाको दक्षिणी तटीय सहर बुसनमा ट्रम्प र सीबीच बहुप्रतिक्षित भेट भएको हो । वार्ताका लागि प्रवेश गर्दै गर्दा ट्रम्पले वार्ता सफल हुने बताएका छन् । राष्ट्रपति सी कडा वार्ताकार भएको पनि उनले बताए । 'हाम्रो वार्ता सफल हुनेछ ।…