काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो । यूएईले दिएको ३७२ रनको पछ्याउने क्रममा कुवेत २२८ रनमै समेटिएको हो । कुवेतका लागि शाहित मुनबले ६८, परविन्दर कुमारले ५३ र मोहम्मद…