काठमाडौं । काठमाडौं–युएइको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले संगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को –पाईलट सिर्जना राउत उडानमा रहेकी थिइन् । उनले महिलाहरुको सो उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै…