सम्राटलाई आरुको रुखमै झम्टेर लगेकाे थियो चितुवाले

अर्घाखाँची । सन्धिखर्क-४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गरेका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लागे । आरू टिपेर प्लास्टिक भरे । घर लगेर आरू खाने तयारीका साथ फर्कने सुर गरेका उनी आरुको रुखमै चितुवाको सिकार बने । आरुको रुखबाटै चितुवाले झम्टिएर लगेका नेपालीको शव सोही राति करिब ८ बजे क्षतविक्षत…