तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त(महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो…