काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै पनि नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताएका छन् । प्रवक्ता ठाकुरले भने, ‘हामी कुरिरहेका छौं । आजबाट सरकारले तोकेको समयसीमा सकिँदैछ । तर कुनै प्रगति भएको…