होन्डा नेपालद्वारा आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ई भी सार्वजनिक

काठमाडौं । होन्डाले हालै बजारमा सिटी ई–एच ई भी सार्वजनिक गरेको छ । वर्षौं देखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड भेरिएन्टमा आएको छ । आत्याधुनिक प्रविधियुक्त सिटी ई–एच ई भीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ । द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका…