एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेकबिच रोडम्याप फर आइपिओ सम्झौता

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रालीबिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिओ (Roadmap for an IPO) सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रालीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा एनआइबिएल एस…