काठमाडौं । डिजाइन एन्ड विल्ट र इपीसी मोडललाई विशेष प्राथमिकतामा राखेर सरकारले विकास निर्माण अगाडि बढाउने भएको छ । सार्वजनिक खरिद नियमावलीको १४ औं संशोधन सोमबार राजपत्रमा प्रकाशित यस मोडललाई विशेष प्राथमिकतामा राखेको छ । विगतमा डिजाइन एन्ड विल्ट मोडलमा सयौं पुलहरु निर्माण भइसकेका छन् भने इपीसी मोडेलबाट ग्वारर्कोको फ्लाइओभर ब्रिज र सिद्धबाबा सुरुङमार्ग निर्माण…