काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ सिरिजको बैंक नोट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार नयाँ नोट असार ३ गतेदेखि औपचारिक रूपमा प्रचलनमा आएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोटको आकार, रङ र आधारभूत स्वरूप हाल प्रचलनमा रहेका ५०० रुपैयाँका नोटजस्तै रहनेछ। तर नोटमा थप सुरक्षा विशेषता तथा केही नयाँ…