काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्तर्गत रहेको २ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइएको भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो। संस्थाले ३५ दिने सूचना प्रकाशित गर्दै हालका संस्थापक सेयरधनीलाई उक्त सेयर खरिद गर्ने…