आर्थिक वृद्धिदर सामान्य मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ–चैत) मा आर्थिक वृद्धिदर सामान्य अवस्थामा रहने राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको छ । कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा ३.५१ प्रतिशतले आर्थिक वृद्धिदर हुने उल्लेख छ । वृद्धिदरको यो अनुमान मौसमी प्रभाव समायोजन नगर्दाको अवस्थामा हो । विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन…