सुनको भाउ एकैदिन एक हजार तीन सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो । पछिल्लो समय सुनचाँदीको…