आज घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको…