वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

पर्सा । पर्साको वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधित तेल निर्यात बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा झन्डै १२ अर्ब रुपैयाँको भटमास र तीन अर्ब रुपैयाँभन्दा धेरैको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । भटमासको तेल ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको पाँच करोड ६० लाख ६६ हजार लिटर निर्यात भएको…