बजारमा आपूर्ति कटौती गरेर ग्यास उद्योगीले गराए कृतिम अभाव

काठमाडौं । ढुवानी कमिसन बढाउन माग गर्दै ग्यास उद्योगीले बजारमा ग्यास आपूर्ति कटौती गरेर कृतिम अभाव देखिएको छ । आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै उनीहरूले आइतबार ग्यास नउठाएपछि अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग संघले यसअघिको सहमति कार्यान्वयन नगरिएको भन्दै फेरि आन्दोलन थालेको होरु। संघले गत माघमा १९ बुँदे माग राख्दै आन्दोलनका…